त्रिवि शिक्षण अस्पतालमा ४२ जन स्टाफ नर्सलाई जागिरको अवसर

17.8k
Shares

काठमाडौँ, ३ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कर्मचारी प्रशासन महाशाखाले आफ्नो अस्पतालमा ३५ जना र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरका लागि ७ गरी ४२ जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्ने सूचना निकालेको छ । आज देखि आगामी १७ जेठ (१५दिन भित्र) आवेदन फारम भर्न समेत सूचीत गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थको खबर सूचना तथा जानकारी मन पर्छ भने कृपया हाम्रो फेसबुक पेज लाईक गर्नुहोला । त्यसको लागि यो लिंक https://www.facebook.com/nepalihealthमा जान सकिन्छ ।(पेज लाईक नगरेकाहरुका लागि मात्रै )

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *