यी हुन् एमएन अध्ययनका लागि नाम निकाल्नेहरु
काठमाडौँ, १४ चैत । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ नर्सिङ एण्ड मिडवाइफेरीले स्नातकोत्तर नर्सिङ( एमएन) प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
नतिजा अनुसार ४ जनाले पूर्ण छात्रबुत्ति पाएका छन् । १६ जनाले सशुल्क, एक जना आरक्षण, दुई जना कर्मचारी समूह र एक जना नर्सिङ शिक्षक समूहको कोटामा नाम निकालेका छन् ।
प्रवेश परीक्षा गत १२ चैत शनिबार भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



