चिकित्सक, नर्स, प्याथोलोजिष्टलाई शहीद गंगालाल हस्पिटलमा रोजगारीको अवसर
काठमाडौँ, २८ फागुन । बाँसबारीस्थित शहीद गंगालाल हस्पिटलमा चिकित्सक नर्स तथा प्याथोलोजिष्ट गरि २१ जनाका लागि रोजगारीको अवसर खुलेको छ । हस्पिटलले आन्तरिक तर्फ ६ जना र खुल्ला तर्फ १५ जनाका लागि स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 