यी हुन् नवौँ तहमा बढुवा हुन सफल ६ जना डाक्टर

7.4k
Shares

काठमाडौँ, १७ फागुन । लोकसेवा आयोगले स्वास्थ्य सेवा एकीकृत चिकित्सा समूह नवौँ तहमा रिक्त आन्तरिक तर्फका प्रमुख जनस्वास्थ्य प्रशासक पदमा ६ जना चिकित्सक छनौट गरेको छ ।

छनौट हुनेमा डा नवल किशोर झा, डा नरेन्द्रकुमार झा, डा पुरुषोत्तमराज सेडाई, डा खगेश्वर नेपाल, डा झलक शर्मा गौतम र डा अर्जुनप्रसाद सापकोटा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *