काठमाडौँमा चिकित्सक, नर्स, एचए, ल्याव असिस्टेन्ट लगायतका १२० पदमा रोजगारीको अवसर
काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सोव विभाग पुर्नजागरण महाशाखाबाट काठमाडौँ महानगरपालिका भित्रका १० वटा वडाहरुमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना तथा सञ्चालनका लागि जनशक्ति माग गरेको छ ।
महाशाखाले केन्द्रका लागि १० जना मेडिकल अधिकृत, १० जना जनस्वास्थ्य अधिकृत, १० जना हेल्थ असिस्टेन्ट, ४० जना स्टाफ नर्स, १० जना ल्याव टेक्निसियन, १० जना ल्वाव असिस्टेन्ट लगायतका विभिन्न ८ पदमा १२० जना जनशक्ति करार सेवाबाट लिने भएको छ महाशाखाले त्यसका लागि १५ दिन भित्र आवेदन गर्न समेत जानकारी दिएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Health Asistant