स्वास्थ्य मन्त्रालयले माग्यो नवौँ तहका ११७ जना डाक्टर
काठमाडौँ , ६ फागुन – स्वास्थ्य मन्त्रालयले नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ । मन्त्रालयले शुक्रबार पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।
विभिन्न १० वटा समूह उपसमूहमा मागिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतह छोडनुपर्ने उल्लेख छ । अन्तबार्ताबाट छनौट गरिने यो परीक्षामा दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।
हेरौँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




गगन थापा ज्यु धन्यवाद! कम्तीमा तपाइले यत्ती दरवन्दी सिर्जना गर्नु भयो! र तत्कालिन प्रयोजन को लागि यो विज्ञापन नि गर्नु भयो! आशा छ यो विज्ञापन चाडै लोकसेवा को माध्यम बाट लिनु हुने छ!
याद गर्नुहोस, मन्त्री लाई नटेर्ने तपाइका कर्मचारी ले करार मा नियुक्त भएका यी निरीह डाक्टरलाइ उल्टै निचोर्ने छन! त्यसैले यो विज्ञापन मा कसैले आवेदन दिने छैनन! र एक महिना पछि अर्को शीर्षक पढ्नु पर्ने छ! डाक्टर लाई सरकारी जागिर मन पर्दैन!
त्यसैले कृपया यो विज्ञापन स्थायी को निम्ति गराउनु होला! पटक पटक डाक्टर लाई गिराउने गरि यस्तै विज्ञापन मा पैसा खर्च नगर्नु होला!
धन्यवाद!
THIS TIME NO MDGPs ARE ASKED!!
May be some plannings is on the way!!