मध्यमाञ्चल क्षेत्रीयले मागेको करार सेवाको अन्तरबार्ता कहिले कहाँ हुँदैछ ? तालिका हेर्नुहोस

4.5k
Shares

काठमाडौँ, २३ माघ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गत ५ माघमा प्रकाशित सूचना अनुसार दरखास्त भरेकाहरुलाई अन्तर्वार्तामा सहभागी हुन सूचना निकालेको छ ।

मध्यमाञ्चलका सबै जिल्ला र केही अस्पतालहरुका लागि आवश्यक विभिन्न पदमा करार सेवामा नियुक्ति गर्न भन्दै क्षेत्रीय स्वास्थ्यले १५ दिनको म्याद सहित दरखास्त आवहान गरेको थियो ।

सोही दरखास्त भर्नेहरुका लागि अन्तबार्ता, मिति , स्थान र समय सहितको तालिका सार्वजनिक गरेको हो ।

तालिका हेर्नुहोस 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *