स्वास्थ्यका नवौँ र एघारौँ तहको परीक्षा केन्द्र कहाँ र कहिले ?

0
Shares

काठमाडौँ, २० पुस । लोकसेवा आयोगले विभिन्न समूह, उपसमूहका एघारौँ तथा नवौँ तहको लिखित परीक्षाको परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक गरेको छ । आगामी पुस २७ देखि हुने परीक्षाका लागि देहायका केन्द्रमा देहायका मिति र समयमा परीक्षा सञ्चालन हुने जनाइएको छ ।

हेरौँ परीक्षा कहिले र केन्द्र कहाँ कहाँ परे ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *