लोकसेवाले निकाल्यो ल्याव टेक्निसियन पद पाँचौँ तहको लिखित नतिजा

4.1k
Shares

काठमाडौँ, ६ पुस – लोकसेवा आयोगले स्वास्थ्य सेवा मेडिकल ल्याव टेक्निसियन समूह ल्याव टेक्निसियन पद पाँचौँ तहको लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले खुल्ला तथा समावेशी तर्फ रिक्त १० सिटका लागि २९ जनाको नाम प्रकाशित गरेको छ । आन्तरिक प्रतिस्पर्धा तर्फ रिक्त ४ पदका लागि ७ जनाको नाम प्रकाशित गरेको छ ।

हेरौँ को कस्को नाम निस्कियो ?

खुल्ला तथा समावेशी तर्फ


आन्तरिक प्रतिस्पर्धा तर्फ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *