यी हुन लोकसेवाको परीक्षा उत्तीर्ण भई नवौँ तहमा प्रवेश गरेका प्रशासक, डाक्टर र ल्याव टेक्नोलोजिष्टहरु
काठमाडौँ, १६ मंसिर – लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फको हेल्थ इन्सपेक्सन समूह नवौँ तह जनस्वास्थ्य प्रशासकमा आन्तरिक तथा खुल्ला तर्फबाट छनौट भएका उम्मेदवारलाई सिफारिस गरेको छ । त्यसैगरी स्वास्थ्य शिक्षा प्रशासक, ल्याव टेक्नोजोजिष्ट र मेडिकल जनरलिष्ट समूहका छनौट भएका उम्मेदवारको पनि सिफारिस गरेको छ । यो सिफारिससंगै छनौट भएका उम्मेदवारहरु सरकारी सेवामा नवौँ तहका कर्मचारी भएका छन् ।
हेरौँ को को हुन् नवौँ तहमा प्रवेश गर्ने ती सफल उम्मेदवार?
हेल्थ इन्सपेक्सन समूह नवौँ तह जनस्वास्थ्य प्रशासक (खुला तथा समावेशी)

हेल्थ इन्सपेक्सन समूह नवौँ तह जनस्वास्थ्य प्रशासक (आन्तरिक प्रतिस्पर्धा)

मेडिकल ल्याव टेक्नोलोजिष्ट उपप्रमुख (महिला)

स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक

कन्सलटेन्ट मेडिकल जनरलिष्ट

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Congratulation to all