मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १५ जना स्टाफ नर्सका लागि अवसर

काठमाडौँ, २७ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले १५ जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ ।
करार सेवामा पदपूर्ति गर्ने भन्दै सेन्टरले आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक स्टाफ नर्सहरुले आज देखि आगामी १० कात्तिकसम्म आवेदन बुझाउन सक्ने भनेको छ ।
सेन्टरले आगामी १५ कात्तिकका दिन लिखित परीक्षा हुने समेत बताएको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



