लोकसेवाद्धारा नवौँ तहमा तीन डाक्टर छनौट
काठमाडौँ, ७ मंसिर – लोक सेवा आयोगले स्वास्थ्य सेवा जहेस समूह नवौ तह मेडिकल सुपरीटेन्डेन्ट पदका अन्तबार्ता दिएका तीन जना डाक्टर छनौट गरेको छ ।
आयोगले रिक्त ६ पदका लागि आन्तरिक प्रतिस्पर्धा गरेको थियो । तर अन्र्तवार्ताका लागि तीन जना मात्रै उपस्थित भएको आयोगले जनाएको छ । सोही पदमा खुल्ला एक पदका लागि छनौट भएका तीन जना भने अन्तबार्तामा उपस्थित नभएको आयोगले जनाएको छ ।
आन्तरिकमा कोको छनौट भए हेरौँ ,

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



