न्युरो हस्पिटल बाँसबारीमा २० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

76
Shares

काठमाडौँ, ११ साउन । न्युरो हस्पिटल बाँसबारीमा २० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलेको छ।

हस्पिटलले  एक सुचना जारी गरी २० जना स्टाफ नर्स माग गरेको हो।

इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएलरबिएससी उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।

सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ। इच्छुकले आउदो साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *