न्युरो हस्पिटल बाँसबारीमा ३० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

192
Shares

काठमाडौँ, १९ असार । न्युरो हस्पिटल बाँसबारीमा ३० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलेको छ।

हस्पिटलले एक सुचना जारी गरी ३० जना स्टाफ नर्स माग गरेको हो।

इच्छुक व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल, बिएन/बिएससी नर्सिङ उत्तीर्ण गरेको र नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।

इच्छुकले आउदो असार २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *