भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

68
Shares

काठमाडौँ, २९ जेठ । भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार दिउँसो लण्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७-८ ड्रिमलाइन विमान दुर्घटनामा परेको हो ।

विमानमा करिब  चालक दलसहित २४२ यात्रु सवार रहेको जनाइएको छ ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *