लोकसेवाद्धारा डेन्टल सर्जन र आयुर्वेद चिकित्सक पदको नतिजा सार्वजनिक

1.6k
Shares

काठमाडौँ, १८ कात्तिक – लोकसेवा आयोगले गत चैतमा सञ्चालित स्वास्थ्य सेवा तर्फ डेन्टल सर्जन र आयुर्वेद चिकित्सक पद आठौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले कुल ५ वटा कोटा रिक्त रहेको डेन्टल सर्जनका लागि १३ जनाको नाम र ७ वटा रिक्त कोटा पदपूर्तिका लागि लिइएको आयुर्वेद चिकित्सक पदका लागि १२ जनाको नाम सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन्

डेन्टल सर्जन तर्फ :

dantel

आयुर्वेद चिकित्सक तर्फ :

aaurbed

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *