यस्तो छ आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

काठमाडौँ, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउसो संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्यका २९ बुँदा परेको छ । त्यसमा खासै नयाँ बुँदाहरु भने देखिएको छैन ।
हेर्नुहोस् संसदमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



