लोकसेवा मध्यमाञ्चल : बायोमेडिकल टेक्नोलोजी पदको लिखित नतिजा प्रकाशित
काठमाडौँ, २४ भदौ – लोकसेवा आयोग मध्यमाञ्चलले गत जेठको पहिलो साता लिएको बायोमेडिकल टेक्नोलोजि पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल तीन पदका लागि लिइएको परीक्षामा अन्तर्बार्ताका लागि भने ९ जनाको नाम निकालएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 