उपकुलपतिलाई खुल्ला पत्र : राजर्षी जनक विश्वविद्यालयमा योग्यताको विकास कि हत्या ?

232
Shares

जनकपुर, ९ माघ । जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयमा अस्थायी, कोर्स कन्ट्र्याक्ट, करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केही समय देखि सिमित आन्तरिक प्रतिस्पर्धा वा स्वत: स्थायी गराउनुपर्ने माग राख्दै आन्दोलना उत्रिएका छन् ।

उनीहरुले विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, डिन, निर्देशक, सेवा आयोग लगायत प्रशासन माथी दबाब सृजना गरि सम्पूर्ण शैक्षिक क्रियाकलापहरु समेत बन्द गराएका छन् ।

त्यसो त यो आन्दोलन पहिलोपटक भने होईन । यहाँका शिक्षक तथा कर्मचारीहरुले यसअघि पनि पटक पटक विभिन्न मागहरू राखी आन्दोलनहरु गर्दै आइरहेका थिए ।

यसै बीच राजर्षी जनक विश्वविद्यालय अन्तर्गत राजर्षी जनक स्कुल अफ हेल्थ साइन्सकलेजमा अध्ययनरत विद्यार्थी राजेश प्रसाद पालले उपकुलपतिलाई सम्बोधन गरि खुला पत्र लेखेका छन् ।

हेर्नुहोस उनको पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “उपकुलपतिलाई खुल्ला पत्र : राजर्षी जनक विश्वविद्यालयमा योग्यताको विकास कि हत्या ?

  1. खोल्ला प्रतिस्पर्धा बाट जानु पर्ने हो नियम विपरीत छ ।

Leave a Reply to नविना कडेल Cancel reply

Your email address will not be published. Required fields are marked *