आयोगद्धारा मास्टर इन नर्सिङ, एमएस्सी नर्सिङ र एमएस्सी मिडवाइफ्रीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, ३ फागुन । चिकित्सा शिक्षा आयोगले गत २६ माघमा सञ्चालन गरेको मास्टर इन नर्सिङ, एमएस्सी नर्सिङ र एमएस्सी मिडवाइफ्रि शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।
हेर्नुहोस नतिजा :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



