कामनपामा चिकित्सक, नर्स, ल्याव टेक्निसियन, फार्मासिस्ट लगायतका विभिन्न पदमा १०८ जनाका लागि रोजगारीको अवसर

काठमाडौं, ७ कात्तिक । काठमाडौँ महानगरपालिकाले शहरी स्वास्थ्य प्रर्वद्धर्न केन्द्रमा काम गर्नका लागि मेडिकल अधिकृत, नर्स, ल्याव टेक्निसियन, फार्मासिस्ट लगायतका विभिन्न पदमा १०८ जना प्राविधिक तथा अप्राविधिक कर्मचारी करारमा पदपूर्ति गर्ने भएको छ ।
महानगरपालिकाले आज पदपूर्ति सम्वन्धी सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन दिन भनेको छ ।
हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



