चालु आर्थिक वर्षमा स्वास्थ्यका दशौँ तह माथिका दश जना अवकाश हुने

काठमाडौँ, ३ साउन । चालु आर्थिक वर्षमा संघ अन्तर्गत रहेका स्वास्थ्य सेवाका दशौँ तह माथिका दश जना कर्मचारीले अवकाश पाउने भएका छन् ।
संघीय निजामित कितावखानाले चालु आर्थिक वर्ष २०८१/८२ मा अवकाश हुने २ हजार ११९ जना कर्मचारीको सूची सार्वजनिक गर्दा स्वास्थ्यका दशौँ तह माथिका १० जनाको विवरण उल्लेख गरेको छ ।
अवकाश हुनेमा स्वास्थ्य सचिव डा रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंह, स्वास्थ्य शिक्षा प्रशासक सुनीलराज शर्मा, महेश्वर श्रेष्ठ, सर्जन जनार्दन पन्थी, डा डम्मर खड्का लगायत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



