नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त

काठमाडौँ, ६ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

डा जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *