वीर अस्पतालमा जागिरको अवसर :

करार सेवामा काम गर्न वीर अस्पतालले माग्यो ३० जना चिकित्सक र २६ जना स्टाफ नर्स

3.0k
Shares

काठमाडौँ, १ मंसिर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगतको वीर अस्पतालले ठूलो संख्यामा चिकित्सक र नर्स पदपूर्ति गर्ने भएको छ । वीरले ३० जना डाक्टर र २६ जना नर्सलाई करार सेवामा पदपूर्ति गर्ने भएको हो ।

स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्वन्धी कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार प्रतिष्ठानले आज निर्णय गर्दै योग्यता पुगेका चिकित्सक तथा नर्सहरुलाई सात दिन भित्र रित पूर्वक दरखास्त दिन आव्हान गरेको छ ।

हेर्नुहोस सूचना

#स्वास्थ्य सम्वन्धी समाचार, बिचार र सूचना सहज रुपमा पाउनका लागि हाम्रो फेसबुक पेज यहाँ लाइक गर्न नभूल्नुहोला ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *