बागमती प्रदेशले माग्यो डाक्टर,नर्ससहित १४२ जना करार जनशक्ति

1.1k
Shares

काठमाडौँ, २८ साउन । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले डाक्टर, नर्ससहित विभिन्न पदमा १४२ जना  करार जनशक्ति माग गरेको छ ।

निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै मातहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्न लागेको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नागरिकलले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिनसक्ने निर्देशनालयले जनाएको छ ।

सूचना हेर्नुहोस् :

अस्थाई स्वीकृत दरबन्दी बिज्ञापन २०८०-८१

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *