यी हुन् स्वास्थ्य मन्त्री बस्नेतले १०० दिनमा गरेका १०७ वटा उपलव्धीहरु

काठमाडौँ, २६ साउन । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो १०० दिनको कार्यअवधीमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन् । आज राष्ट्रिय सभागृहमा विशेष समारोह गर्दैै स्वास्थ्य मन्त्री बस्नेतले १०० दिनमा १०७ वटा मुख्य काम गरेको बताए ।
उनले आफ्नो विवरण सुनाउने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाएका थिए ।
मन्त्री बस्नेतले प्रस्तुत गरेको १०० दिनको उपलव्धी यस्तो छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




