विशेषज्ञ नर्सको लाइसेन्स परीक्षामा ७९ प्रतिशत पास (नतिजा सहित)

काठमडौँ, २६ असार । नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स ७९ प्रतिशत पास भएका छन् ।
सोमबार लिएको परीक्षामा सहभागी १९६ मध्ये १५५ जना पास भएको काउन्सिलले जनाएको छ । परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरिएको थियो ।
लाइसेन्स परीक्षामा पास हुनेको विवरण
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




