स्वास्थ्य विभागद्धारा ५० जना प्यारामेडिक्सको स्तरबृद्धि

काठमाडौँ, ४ असार । स्वास्थ्य सेवा विभागले ५० जना प्यारामेडिक्सहरुको स्तरबृद्धि गरेको छ । विभागले प्रक्रिया पुगेका स्वास्थ्य सेवाका ५० जनालाई पाँचौ छैटाँै र सातौँ तहमा स्तरबृद्धि गरेको जनाएको छ ।
हेरौँ स्तरबृद्धिको सूची
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

