थप ६ जनामा कोरोना संक्रमण पुष्टि

56
Shares

काठमाडौँ,  ३१ जेठ ।  गएको चौबिस घण्टामा देशभर थप ६ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ५४९ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २ जनासंक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै, देशभर सक्रिय संक्रमति को संख्या ६ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *