पछिल्लो चौबिस घण्टामा भेटिए ३ जना कोरोना संक्रमित

80
Shares

काठमाडौँ २२ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ६७२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर १४ सक्रिय संक्रमितको संख्या रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *