पछिल्लो चौबिस घण्टामा भेटिए ३ जना कोरोना संक्रमित

काठमाडौँ २२ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ६७२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर १४ सक्रिय संक्रमितको संख्या रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *