शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परे २६ जना सांसद

92
Shares

काठमाडौँ, १६ बैशाख । व्यवस्थापिका संसद अन्तरगत प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले शुक्रबारको संसद बैठकमा विभिन्न समितिमा परेका सांसदहरुको नाम पढेर सुनाएका थिए ।

सभामुख घिमिरेले प्रस्ताव गरेका नामहरु प्रतिनिधि सभाको शुक्रबारको बैठकले अनुमोदन गरेको छ । समितिहरुले अव सभापति चयन गर्दै नियमित रुपमा आफ्नो गतिविधि सञ्चालन गर्नेछन्। सभापति चयन नहुदाँसम्म जेष्ठ सदस्यको नेतृत्वमा समिति सञ्चालन हुनेछ।

१० वटा समितिमध्ये एउटा समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि पनि हो । स्वास्थ्यका विषय उठान गर्ने सो समितिमा समितिमा २६ जना सांसद रहेका छन्।

सो समितिमा को को परे ?

मा. श्री अरुण कुमार चौधरी
मा. श्री ईश्वरी घर्ती
मा. श्री उर्मिला थेबे
मा. श्री कालुराम राई
मा. डा. चन्द्रकान्त भण्डारी
मा. श्री छविलाल विश्वकर्मा
मा. श्री डिग बहादुर लिम्वु
मा. डा. तोसीमा कार्की
मा. श्री दिपा शर्मा
मा. श्री दीपक कार्की
मा. श्री देवेन्द्र पौडेल
मा. श्री प्रभु हजरा दुसाध
मा. श्री बद्री प्रसाद पाण्डे
मा. श्री भानुभक्त जोशी
मा. श्री मनोरमा शेरचन
मा. श्री महेन्‍द्र कुमार राय
मा. श्री मिना यादव
मा. श्री योगेश गौचन थकाली
मा. श्री राम प्रकाश चौधरी
मा. श्री लिला देवी वोखिम ९लिम्बू०
मा. श्री विद्या भट्टराई
मा. श्री विनिता कुमारी सिंह
मा. श्री वीना जैसवाल
मा. श्री सरिता भुसाल
मा. श्री सुमना श्रेष्ठ
मा. श्री ज्ञानु बस्नेत सुवेदी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *