चौबिस घण्टामा थप १ जनामा कोरोना संक्रमण
काठमाडौँ, १८ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ७१८ जनाको नमुना परीक्षण गर्दा १ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ९ जना सक्रिय संक्रमित रहेका छन् ।