चौबिस घण्टामा थप ३ जनामा कोरोना संक्रमण
काठमाडौँ, १७ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ९६६ जनाको नमुना परीक्षण गर्दा ३ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् ।