चौबिस घण्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौँ, १४ फागुन । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । सोही अवधीमा निको हुनेको संख्या पनि शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ५५२ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।

त्यस्तै, देशभर ७ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *