चौबिस घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २३१ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *