विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। अहिलेसम्म यो संक्रमण विश्वका ७५ बढी मुलुकमा देखिएको छ ।