चौबिस घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ९५१ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *