चौथो तहका ९२८ जना प्यारामेडिक्सको स्तरबृद्धि

480
Shares

काठमाडौँ, २९ मंसिर । स्वास्थ्य सेवा विभागले एकै पटक ९२८ जना प्यारामेडिक्सलाई चौथो तहबाट पाँचौ तहमा स्तरबृद्धि गरेको छ । विभागले बुधबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पुगेका ९२८ जनाको स्तरबृद्धि गरिएको जनाएको छ ।

विभागले स्तरबृद्धिमा त्रुटि भएको पाइए ३५ दिन भित्र सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *