कान्ति बाल अस्पतालमा २० जना चिकित्सकका लागि जागिरको अवसर

548
Shares

काठमाडौं, २७ भदौ । कान्ति बाल अस्पतालले २० जना मेडिकल अधिकृतका लागि दरखास्त आव्हान गरेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ ।

योग्यता पुगेका व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्ने समेत उल्लेख गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *