कान्ति बाल अस्पतालमा २० जना नर्सका लागि अवसर

काठमाडौँ, १७ भदौ । कान्ति बाल अस्पतालमा २० जना नर्सका लागि जागिरको अवसर खुलेको छ । अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि भन्दै आर्थिक वर्ष २०७९ /०८० को लागि स्वीकृत अस्थायी दरबन्दीमा करार सेवामा पदपूर्ति गर्ने जनाएको छ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र अर्थात ३१ भदौसम्म दरखास्त दिन भनेको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *