कान्ति बाल अस्पतालमा २० जना नर्सका लागि अवसर
काठमाडौँ, १७ भदौ । कान्ति बाल अस्पतालमा २० जना नर्सका लागि जागिरको अवसर खुलेको छ । अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि भन्दै आर्थिक वर्ष २०७९ /०८० को लागि स्वीकृत अस्थायी दरबन्दीमा करार सेवामा पदपूर्ति गर्ने जनाएको छ ।
योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र अर्थात ३१ भदौसम्म दरखास्त दिन भनेको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



