लोक सेवाको विज्ञापन : स्वास्थ्य सेवा तर्फ नवौँ र एघारौँ तहमा स्थायी हुने अवसर
काठमाडौँ, ८ भदौ । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले निजामति सेवा अन्तरगर्तको स्वास्थ्य समूहका एघारौँ तथा नवौँ तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले एघारौँ तहमा ७ जना र नवौँ तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
थप जानकारीका लागि हेरौँ सूचना


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



