लोक सेवाको विज्ञापन : स्वास्थ्य सेवा तर्फ नवौँ र एघारौँ तहमा स्थायी हुने अवसर

काठमाडौँ, ८ भदौ । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले निजामति सेवा अन्तरगर्तको स्वास्थ्य समूहका एघारौँ तथा नवौँ तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले एघारौँ तहमा ७ जना र नवौँ तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।

थप जानकारीका लागि हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *