फार्मेसी सहायकको लाइसेन्सको लागि आवेदन खुल्यो

काठमाडौँ, ६ भदौ । नेपाल फार्मेसी परिषद्को २० औ नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागी आवेदन फारम खुलेको छ। यही भाद्र ५ देखि २० गते बेलुका ५ बजे सम्म फारम भर्न सकिने छ।
परिषद्ले आइतबार जारी गरेको सूचना अनुसार नाम दर्ता परीक्षा आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरवाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदनहरु स्वत रद्द गरि कानुनी प्रक्रिया अगाडी बढाइने जनाएको छ ।

 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
