भरतपुर अस्पतालमा चिकित्सक, नर्स, फार्मेसी सहायक र ल्याव टेक्निसियन पदमा अवसर

भरतपुर, ९ साउन । भरतपुर अस्पताल विकास समितिले करार तथा मासिक ज्यालादारी सेवामा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्ने भएको छ ।

समितिले भरतपुर अस्पतालका लागि काम गर्न १३ जना मेडिकल अधिकृत, २४ जना स्टाफ नर्स, ५ जना फार्मेसी सहायक र ५ जना ल्याव टेक्निसियन पदमा दरखास्त मागेको हो ।

समितिले योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “भरतपुर अस्पतालमा चिकित्सक, नर्स, फार्मेसी सहायक र ल्याव टेक्निसियन पदमा अवसर

Leave a Reply to Sarishma shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *