भरतपुर अस्पतालमा चिकित्सक, नर्स, फार्मेसी सहायक र ल्याव टेक्निसियन पदमा अवसर

540
Shares

भरतपुर, ९ साउन । भरतपुर अस्पताल विकास समितिले करार तथा मासिक ज्यालादारी सेवामा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्ने भएको छ ।

समितिले भरतपुर अस्पतालका लागि काम गर्न १३ जना मेडिकल अधिकृत, २४ जना स्टाफ नर्स, ५ जना फार्मेसी सहायक र ५ जना ल्याव टेक्निसियन पदमा दरखास्त मागेको हो ।

समितिले योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “भरतपुर अस्पतालमा चिकित्सक, नर्स, फार्मेसी सहायक र ल्याव टेक्निसियन पदमा अवसर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *