डा. सर्वेश शर्मा एघारौँ तहमा बढुवा सिफारिस

काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मनत्रालयको बढुवा समितिले डा. सर्वेश शर्मालाई एघारौं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

लोकसेवा आयोगको सूचना अनुसार समितिको गत २१ चैतको बैठकले जनरल हेल्थ सर्भिसेज उपसमूहका डा शर्मालाई प्रमुख मेडिकल सुपरीटेण्डेण्ट पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *