चिकित्सा शिक्षा तर्फ पीजी तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौँ, १६ माघ । चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगको कार्यकारी समितिको निर्णय अनुसार आइतबार नतिजा प्रकाशित गरेको हो ।
आयोगले गत माघ ८ देखि १० गतेसम्म प्रवेश परीक्षा लिएको थियो । परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



