‘बुस्टर डोज’ पाउने फ्रन्टलाइनर र रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहमा को – को पर्दछन् ?
सरकारले २ माघ देखि अग्रपंक्तिमा खटिने व्यक्तिका लागि कोभिडविरुद्धको अतिरिक्त मात्रा थप एक डोज (बुस्टर डोज) खोप दिन थालेको छ ।
यस्तै १४ माघ देखि ६० वर्ष माथिका र रोग प्रतिरोधात्मक क्षमता काम भएका व्यक्तिलाई पनि अतिरिक्त मात्रा डोज खोप दिने जनाएको छ ।
कतिपयले बुस्टर डोजको प्राथमिकतामा परेका भनिएका अग्रपंक्तिमा खटिने र रोग प्रतिरोधात्मक क्षमता कम भएको समूह को को हुन् भनेर प्रश्नहरु सोधि राख्नु भएको छ । त्यसले यो जानकारी राखेका हौँ ।
यी हुन् फ्रन्टलाइनर :

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



