‘बुस्टर डोज’ पाउने फ्रन्टलाइनर र रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहमा को – को पर्दछन् ?

सरकारले २ माघ देखि अग्रपंक्तिमा खटिने व्यक्तिका लागि कोभिडविरुद्धको अतिरिक्त मात्रा थप एक डोज (बुस्टर डोज) खोप दिन थालेको छ ।

यस्तै १४ माघ देखि ६० वर्ष माथिका र रोग प्रतिरोधात्मक क्षमता काम भएका व्यक्तिलाई पनि अतिरिक्त मात्रा डोज खोप दिने जनाएको छ ।

कतिपयले बुस्टर डोजको प्राथमिकतामा परेका भनिएका अग्रपंक्तिमा खटिने र रोग प्रतिरोधात्मक क्षमता कम भएको समूह को को हुन् भनेर प्रश्नहरु सोधि राख्नु भएको छ । त्यसले यो जानकारी राखेका हौँ ।

यी हुन् फ्रन्टलाइनर :

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *